काठमाडौं । बाजुराको बुढिगंगा नगरपालिका-४ मा मतपेटिका उठाउने क्रममा झडप भएको छ । मतपेटिका उठाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । स्थानीयले ढुङ्गामुडा प्रहार गर्दा प्रहरीले हवाइ फायर गरेको जनाएको छ ।

प्रतिक्रिया