प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित, एजेन्डामाथि छलफल हुँदै



फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक जारी छ ।

जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए ।

आज (बिहीबार) जवाफ दिनेक्रममा प्रचण्डको पेश गरेको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

प्रतिवेदन पारित भएको लगत्तै बैठकमा एजेन्डामाथि छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्