पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन



काठमाडौं ।

नेकपा माओवादी केन्द्रले १५ सदस्सीय पदाधिकारी आजै टुंगाउने भएको छ । बैठकमा प्रवेश गर्नु अघि पुर्व स्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए ।

केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आजबाट सुरू भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्