एमसीसी सम्झौता राजपत्रमा प्रकाशित (पूर्णपाठसहित)



काठमाडौं ।

अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।

प्रतिनिधि सभाको बैठकले गत फागुन १५ गते व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको हो ।

नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धन गर्ने साझा उद्धेश्यमा नेपाल सरकार र एमसीसी दुवै पक्ष प्रतिवद्ध रहेका छन् । सम्झौताले नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा नागरिकमा गरिने लगानी सुदृढ हुने अपेक्षा गरिएको छ ।

राजपत्रमा प्रकाशित पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्