चुनावी रणनीति बनाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा



काठमाडौं ।

यही ३० मा हुने स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गरेका सत्ता गठबन्धनका पाँच दलको बैठक बस्दै छ ।

अहिलेसम्मका चुनावी गतिविधिका समीक्षा र आगामी रणनीतिको लागि बैठक बस्न प्रधानमन्त्रीको शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेता बालुवाटार पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्