काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले चुनाव चिन्ह लौरो पाएका छन् । आज (शनिबार) निर्वाचन आयोगले साहलाई लौरो चिन्ह दिएको हो । चुनाव चिन्ह लौरो पाएसँगै साह चुनावी प्रचारमा निस्केका छन् ।

प्रतिक्रिया