सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से



Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

न्युज अफ नेपाल, काठमाडौं ।

साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ ।

नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ । बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ ।

प्रतिक्रिया दिनुहोस्