क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा आबद्ध



एजेन्सी ।

क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्। युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ। सम्झौता गर्न सहमत भएसँगै अब व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको युनाइटेडले जनाएको छ।

रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्