‍नेपाली पौडीवाज एलेक्सकाे ओलम्पिकमा नयाँ इतिहास



काठमाडौं ।

नेपाली पौडीवाज एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले ओलम्पिकमा नयाँ इतिहास बनाएका छन । उनी ओलम्पिकको इतिहासमा हिट चरण पार गर्ने पहिलो नेपाली पुरुष खेलाडी बनेका छन ।

१ सय मिटरको इभेन्टस ५३.४१ सेकेन्ड्स पूरा गरेका हुन।टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीका शाहले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्