स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

11.7k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठ हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका छन् । त्यस्तै, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले आफै लिएका छन् ।