कोरोना संक्रमित कलाकार श्रेष्ठ अस्पताल भर्ना


न्युज अफ नेपाल, काठमाडौं ।

गत बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएदेखि घरमै आइसोलेशनमा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिन थालेपछि कलाकार श्रेष्ठ दुईदिन अघि ललितपुरस्थितमेडिसिटी अस्पताल भर्ना भएका हुन् ।

उनीसँगै कोरोना संक्तमित भएका परिवारका अन्य ५ जना सदस्य भने घरमै आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।