ओली समूहको संसदीय दलको बैठकमा गौतम उपस्थित नहुने


न्युज अफ नेपाल, काठमाडौँ ।

आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम उपस्थित नहुने भएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । प्रचण्ड-नेपाल समूहका सांसदलाई पनि बैठकमा उपस्थित हुन एसएमएस गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।