काठमाडौं उपत्यकामा थपिए १५३३ कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आईतबार काठमाडौं उपत्यकामा थप १५३३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।