आज देशभर थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । यस्तै आज २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।