रथ सुरक्षाका लागि ५०१ जना स्वयंसेवक परिचालन गर्ने ज्यापु समाजको निर्णय


न्युज अफ नेपाल, काठमाडौँ ।

ज्यापु समाजले आफ्नो र स्थानीय प्रशासनको अनुमतिबिनै आज केही उत्श्रृंखल समूहले रातो मछिन्द्रनाथको रथ तानेको जनाएको छ ।

यस्तै, रथ सुरक्षाका लागि समाजको ५०१ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । रथ तान्ने विषयमा छलफल गर्न आज १ बजे बैठक बोलाइएको भएपनि त्यसस अघिनै कही समूहले रथ तानेकोमा ज्यापु समाजले आपत्ती जनाएको छ । सयौँको संख्यामा रथ तान्ने मानिसहरु भेला भएपछि प्रहरीले रोक्ने कोसिस गरेको थियो । सोही क्रममा प्रहरी र स्थानीय बीच केही बेका लागि झडप भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।