आजकाे राशिफलः श्रावण ४ गते आइतबार



मेषः
पैसा प्राप्ति, मान–सम्मान, काम सफल हुने ।

वृषः
धननाश, मानसिक तनाव, खर्च, व्यापार बाधा ।

मिथुनः
उपहार मिल्ने, व्यापार–ठेक्कापट्टामा सफलता, लाभ ।

कर्कटः
चोटपटकको भय, पढाइमा असफलता, धनहानि ।

सिंहः
सुख–शान्ति, धनलाभ, उत्तम भोजन, इष्टमित्रको सहयोग ।

कन्याः
कार्यसिद्धि, विविध वस्तु वा सेवा प्राप्ति, शारीरिक स्वस्थता ।

तुलाः
राज्यभय, इज्जत–प्रतिष्ठामा धक्का, पढाइ वा काममा बाधा ।

वृश्चिकः
गर्न लागेको काममा व्यवधान, धन र समयको नोक्सानी ।

धनुः
समस्या समाधान हुने, यश–कीर्ति बढ्ने, वाहन–सुख, धनलाभ ।

मकरः
पढाइ, प्रतियोगिता, मुद्दामामिला आदिमा विजय, धनलाभ ।

कुम्भः
कार्यनाश, स्वास्थ्य बाधा, पारिवारिक विवाद, कष्ट, चिन्ता ।

मीनः
आफन्तमा विवाद, दौडधुप, दिनचर्या अस्तव्यस्त, झुटो आरोप ।

प्रतिक्रिया दिनुहोस्