राशिफलः श्रावण २ गते शुक्रबार



मेषः

धन नोक्सानी, मानसिक चञ्चलता, आँखामा समस्या ।

वृषः

उत्तम भोजन, गिफ्ट पाइने सम्भावना, भाग्य चम्किने ।

मिथुनः

नोक्सानी, राम्रै बोले पनि उल्टो अर्थ लाग्ने, स्वास्थ्य समस्या ।

कर्कटः

धन वा सेवा–सहयोग प्राप्ति, सुख–सन्तोष, मन प्रफुल्लित ।

सिंहः

सुख–सन्तोष, हर्षविभोरका साथै गरेको काममा सफलता ।

कन्याः

राजनीतिज्ञबाट भय, इज्जतमा धक्का, कष्टदायक यात्रा ।

तुलाः

रोगव्याधिले शिथिलता, आकस्मिक खर्च, काममा असफलता ।

वृश्चिकः

आर्थिक लाभ, समस्याको समाधान, अधुरा कार्य पूरा ।

धनुः

द्रव्यलाभ, खेलकुद, पठनपाठन, परीक्षामा सफलता, सुख ।

मकरः

अपचजस्तो समस्याले सताउला, आलस्यता, कार्य बाधा ।

कुम्भः

परिवारमा विवाद, झाडापखालाको सम्भावना, दौडधुप ।

मीनः

पैसा प्राप्ति, सम्मान, ठूलै उपलब्धिको सम्भावना ।

प्रतिक्रिया दिनुहोस्