प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा


न्युज अफ नेपाल,काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल हृदयरोग केन्द्र बाँसवारी पुगेका छन् ।इसीजी र इकोको परीक्षणको लागि प्रधानमन्त्री ओली अस्पताल आएको र परीक्षण भइरहेको अस्पताल स्रोतले बताएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको अस्पताल जाने योजना पहिले नै तय भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।