न्युज अफ नेपाल , काठमाडाैं ।
दोश्रोपटक गरिएको लकडाउन २५ चैतमा सकिँन लाग्दा फेरि बैशाख ५ सम्म हुनसक्ने बताइएकाे छ ।सरकारले घोषणा गरेको लकडाउनको अवधि फेरि थप गर्ने तयारी गरेकाे बताइएकाे हो । कोरोनाका नौ जना संक्रमित फेला परेसँगै सरकारले लकडाउनको अवधि बढाउने तयारी गरेकाे बुझिएकाे हाे ।
यसअघि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । यसबारेमा छलफल भइरहेको बुझिएको छ ।











प्रतिक्रिया