नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ , केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने


न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । उनलाई मौसमी रुघाखोकी लागेपछिो र खुमलटारस्थित निवासमै आराम गरिरहेका जनाईएको छ ।अस्वस्थ भएपछि प्रचण्डले अबका केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने भएका छन् ।

आज नै प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।