न्युज अफ नेपाल काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्योपचार गरी शुक्रबार फर्किएका छन् ।
उनी सिंगापुरबाट थाइल्यान्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट काठमाडौं आइपुगेका हुन् ।
उनले अघिल्लोपटक जस्तै योपटक पनि पत्रकार सम्मेलन गरेनन् ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्