नगरप्रमुख भेट्ने समय ताेकियाे


काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख र उपप्रमुखलाई भेट्न आउँदा हाफपाइन्ट तथा भड्किला लुगा लगाएर भेट्न नपाइने भएको छ ।
नगरपालिकामा आउने आगन्तुक अमर्यादित भेषभुषामा आउन थालेको भन्दै त्यसलाई रोक्न यस्तो निर्णय गरेको बताइएको छ । नगरपालिकाले प्रमुख र उपप्रमुखलाई भेट्ने समय पनि तोकेको छ ।
अब २ बजेपछि आगन्तुक तथा सेवाग्राहीले नगरप्रमुख र उपप्रमुखलाई भेट्न सक्ने सुचनामा भरनएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।