नेकपा सचिवालय बैठक आज तीन बजे बस्दै


 

काठमाडौ पटक पटक स्थगित हुदै आएको नेकपाको बैठक आज तीन बजे बस्ने भएको छ । विभागीय जिम्मेवारी टुंग्याउन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बोलाइएको हो ।
शीर्ष नेताहरुबीच नै सहमति जुट्न नसकेपछि नेकपाको बैठक लगातार स्थगित हुँदै आएको छ । सहमतिमा नेताहरु पुग्न नसककेपछि बैठक स्थगित हुदै आएको थियो ।

स्कूल विभाग कसले लिने भन्ने विवाद हल हुन नसक्दा नेकपा सचिवालय बैठक निष्कर्षविहीन हुँदै आएको छ । स्कूल विभागमा विशेषगरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दावी गरिरहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।