गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरीको लठ्ठी चार्ज (फोटोफिचर)


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार प्रर्दशन भएको छ।

प्रर्दशनको क्रममा प्रहरीले प्रर्दशकारीमाथि लठ्ठी चार्ज तथा पानीको फोहरा प्रहार गरेको छ।

तस्विरः अनील आङदम्बे, काठमाडौं ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।