नेपाल समाचारपत्र, काठमाडौँ ।
पछिल्लो समय घूस खाएको आरोपमा प्रहरीहरु धेरै नै पक्राउ पर्न थालेका छन् । इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक केशव बस्नेत १५ हजार घूससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले बिहीवार पक्राउ गरेको हो ।
यस्तै अख्तियारले रौतहटको ११ नं गणका शसस्त्र प्रहरी जवान घुमुवा अरुण कुमार झा ३० हजार घूस सहित पक्राउ गरेको छ ।











प्रतिक्रिया