प्रचण्डको निजी सुरक्षा प्रमुखमा डीएसपी सुवेदी


नेपाल समाचारपत्र, काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा प्रमुखमा प्रहरी नायव उपरिक्षक (डीएसपी) नरेशराज सुवेदीलाई खटाएको छ ।
हाईटी मिसनबाट भर्खरै फर्किएका सुवेदीलाई बिहीबारबाट प्रचण्डको निजी सुरक्षा प्रमुखको रुपमा खट्ने भएका हुन् ।

यसअघि प्रचण्डको निजी सुरक्षा प्रमुखको रुपमा कार्यरत डिएसपी सन्तोष सिंह राठौरको महानगरीय प्रहरी वृत लैनचौरमा सरुवा भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।