धनुषामा हावाहुरी, दुई जनाको मृत्यु


काठमाडौं । जनकपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ ।

शनिबार राति आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका–५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।