निर्मला प्रकरण: पूर्वडीएसपीसहित ६ प्रहरी पक्राउ



काठमाडौं। निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ महिनापछि प्रहरीले ६ प्रहरीलाइ पक्राउ गरेको छ ।

केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनालाई बयानका लागि नियन्त्रणमा  लिइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्