संसद बैठक १५ मिनेटका लागि स्थगित


नेपाल समाचारपत्र, काठमाडौँ ।
संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सार्वजनिक महत्वको विषयमा दिएको अभिव्यक्ति प्रति काङ्ग्रेस सांसदले प्रश्न गर्दा सभामुखले बोल्न नदिँदा बैठक स्थगित भएको हो ।

बैठकमा सभामुखले डा. मिनेन्द्र रिजाललाई मात्रै बेल्न दिएका थिए । काङ्ग्रेस सांसदले रोष्टम हेरेर बैठक अवरुद्ध गरेको हो ।
काङ्ग्रेस सांसदले रोष्टम हेरेर बैठक अवरुद्ध गरे ।

काङ्ग्रेस सांसदको बैठक अवरुद्धका बीचपनि  अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।