बालिका बलात्कार अभियोगमा भारतीय युवा पक्राउ


पर्वत ।
पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँकी १३ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने एक भारतीय युवालाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रकाउ पर्नेमा भारत उत्तर प्रदेश बेतिया घर भई खानीगाउँमा डेरागरि बस्ने सद्रे आलम रहेको प्रहरीले जनाएको छ । बालिकालाई आलमकै कोठामै ललाई फकाई विभिन्न प्रलोभन देखाई करणी गरेको प्रहरीको भनाई छ । आलमले पटक पटक बलात्कार गरेको र आफन्तले थाहा पाएपछि पक्राउ गरिएको हो ।
प्रकाउ पर्ने आलममा जिल्ला अदालत पर्वतवाट ५ दिन म्याद भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।