सर्लाहीबाट अवैध पटका बरामद


काठमाडौँ ।
प्रहरीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ६५३८ नम्बरको बसबाट अवैध पटका बरामद गरेको छ ।

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज सवारी जाँच गर्ने क्रममा सो बसमा बेवारिसे अवस्थामा १० प्याकेट पटका, नौ प्याकेट झिरझिरे र एक प्याकेट रकेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।