श्रीलंकाली राष्ट्रपति काठमाडौमा



काठमाडौं ।भोलिबाट राजधानीमा शुरु हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेना केहीबेर अघि काठमाडौ अवतरण गरेका छन ।
राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेलले स्वागत गर्नु भएको थियो । उहां बुद्ध जन्मस्थल लुम्विनी जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्