बिप्लवकी प्रभावशाली नेतृ उमा भुजेल पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी पोलिटव्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी टोलीले भुजेललाई बालाजुबाट मंगलबार नियन्त्रणमा लिएको हो। भुजेललाई चन्दा अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

Skip This