पूर्व राजदूत झाको आफ्नै निवासमा हत्या ?


काठमाडौ । फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झाको आफ्नै घरमा हत्या भएको निष्कर्षमा सुरक्षा निकाय पुगेको छ । बबर महलस्थित घरमा हत्या गरेको अवस्थामा झाको शव फेला परेको महानरगरीय अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
श्रीमती र एक कामदारसहित घरमा बस्दै आएको झाको शव आफ्नै ओछ्यानमा फेला परेको प्रहरीले जानकारी दिएको छ । झाको कस्ले किन हत्या ग¥यो भन्ने बिषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।