पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड्ससँग नेपाल ५५ रनले पराजित


काठमाडौँ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपनि ब्याट्सम्यानहरु चल्न नसक्दा नेपाल नेपालले डेब्यू ओडिआईमा विजयी सुरुवातको मानक जोड्न चुकेको छ ।

नेदरल्याण्डसले दिएको १ सय ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमै सीमित हुन पुग्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकीय पारी खेलेपनि अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।