पञ्चकन्या ग्रुपद्वारा सब–डिलरको भेटघाट सम्पन्न

0
Shares

काठमाडौं, (नेस)

पञ्चकन्या ग्रुपले प्लाष्टिक डिभिजनअन्तर्गत सब–डिलरको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम जापानी कम्पनी सेकिसुईको सहकार्यमा बबरमहल, काठमाडौंमा आयोजना ग¥यो ।

जसमा एचडीपीई, सीपीभीसी, पीपीआर, पीभीसी पाइप एन्ड फिटिङस् बिक्री गर्ने करिब ७०० जना सब–डिलरको सहभागिता थियो । सो अवसरमा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, कार्यकारी निर्देशकद्वय उज्ज्वलकुमार श्रेष्ठ, उदीप श्रेष्ठलगायतको उपस्थिति थियो ।