बुटवल –पाल्पा सडक खण्ड सञ्चालनमा


बुटवल ।
अविरल वर्षाले पहिरो खस्दा अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल –पाल्पा सडक खण्ड सञ्चालनमा आएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानदेखि अवरुद्ध सडक भरखरै सञ्चालनमा आएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल जनाएको छ । सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधन अहिले सञ्चालनमा आएका छन् ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।