अर्थमन्त्रीद्वारा बीमा विधयेक संसदमा प्रस्तुत


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा विधयेक २०७५ संसदमा छलफलका लागि प्रस्तुत  गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बीमा विधयेक प्रस्तुत गरेका छन्। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी क्षेत्रलाई बीमाको सम्पूर्णँ जिम्मा दिने गरी विधयेक ल्याउन लागिएको भन्दै विरोध गरेका थिए । सांसद सुवालले विरोध गर्दै विधयेक फिर्ता लिन गरेको आग्रह बहुमतले अस्वीकृत भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।