केसीपक्ष र सरकारी टोलीबीच भएको सहमतिमा डा.केसी नै असहमत


नेपाल समाचारपत्र, काठमाडौँ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै चार हप्तादेखि अनसनरत डा. गोबिन्द केसीको अनसन अझै जारी छ । बिहिबार दिउँसो भएको वार्तामा डा.केसी पक्ष र सरकारी वार्ता टोलीबीच सहमति भएको थियो तर, भएको सहमतिमा डा.केसी नै असमत भएपछि पुनः वालुवाटारमा वार्ता शुरु भएको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।