सरकार र गोविन्द केसी पक्षबीच पुनः वार्ता हुँदै, आजै सहमति गर्ने तयारी


नेपाल समाचारपत्र, काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता बिहीबार दिउँसो बस्दैछ । बुधबार साँझ भएको भनिएको वार्ता निष्कर्षविहिन बनेपछि पुनः आज वार्ता बस्न लागिएको हो । प्रधानमन्त्रीको आश्वासनपछि सरकारी वार्ता टोली र केसी पक्षबीच अहिले केहीबेरमा सिंहदरबारमा औपचारिक वार्ता हुँदैछ ।

साढे २ बजे प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको अनसन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।