कानूनमन्त्री तामाङद्धारा रुदै राजिनामाः फोटो फिचर


नेपाल समाचारपत्र, काठमाडौँ ।
कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट रुदै राजीनामा दिएका छन्। बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् ।

फोटोेःअनिल आङदेम्बे

 

 

 

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।