काठमाडाैँ । नेपाली हिन्दु नारीहरूकाे पर्व तीज अाउन अझै झण्डै दुर्इ महिना बाँकी छ तर तीजकाे चर्चा शुरू भइसकेकाे छ । प्रविधिकाे विकाससँगै गीतसँगीतले पनि ब्यवसायिक धार समातेपिछ अहिले पहिले नै बजारमा गीत प्रस्तुत गर्ने कलाकारहरूबीच हाेडबाजी नै चल्ने गरेकाे छ । भदाै २९ गते हरितालिका तीज छ तर असारकाे दाेस्राे सातादेखि नै तीजका गीत बजारमा अाएका छन् । पहिले पहिले साउन १ गतेपछि मात्र तीजका गीत गाउन तथा बजाउने थालिन्थ्याे ।
अहिले बजारमा अाएका केही तीज गीतका भिडियाेहरू यस्ता छन ।
https://youtu.be/IUPzXNKYDiM
https://youtu.be/Eidpcgbbozw
https://youtu.be/kieSHwV8Zac
https://youtu.be/e2YOL1eya0M
https://youtu.be/e2YOL1eya0M
https://youtu.be/Y4Wzj1jdexE











प्रतिक्रिया