जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ


सुनसरी ।
जवरजस्ती करणी गरेको अभियोगमा रामधुनी नगरपालिका(४ रामपुरा बस्ने २८ वर्षीय संजयकुमार चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बिगत ६ महिनादेखि सोही ठाउँ बस्ने २२ वर्षीया विवाहित महिलालाई पटकपटक जवरजस्ती करणी गरेको अभियोगमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।