काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा ब्राजिलले मेक्सिको विरुद्ध १–० को अग्रता लिएको छ । खेलको ५१ औँ मिनेटमा ब्राजिलका विलियनको पासमा नेयमारले उत्कृष्ट गोल गर्दै ब्राजिललाई पहिलो अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया