सेनेगल विरुद्ध कोलम्बियाको पहिलो गोल



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह एच अन्तर्गत अन्तिम चरणको खेलमा सेनेगल विरुद्ध कोलम्बियाले पहिलो अग्रता लिएको छ । खेलको ७४ औँ मिनेटमा सेनेगलका डिफेन्डर यरी मिनाले गोल गर्दै पहिलो अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्