आईसल्याण्ड विरुद्ध मिलनको गोल



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह डी तर्फको समूह विजेताका लागि भैरहेको खेलमा आईसल्याण्ड विरुद्ध क्रोएशियाले १–० को अग्रता लिएको छ ।
खेलको ५३ औँ मिनेटमा क्रोएशियाका खेलाडी मिलान बडेल्जले पहिलो गोल गर्दै क्रोएशियालाई १–० को अग्रता दिलाएका हुन् ।
क्रोएशियालाई यस समूहको विजेता हुने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्