अर्जेन्टिना विरुद्ध नाइजेरियाले गोल फर्काए



काठमाडौं ।
रसियामा जारी अर्जेन्टिना र नाइजेरिया बीचको समूह डी को खेलमा नाइजेरियाले अर्जेन्टिना विरुद्ध १–१ गोलको बराबरीमा गरेको छ । नाइजेरियाका खेलाडी मोसेसले पेनाल्टी मार्फत अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा पुर्याएका हुन् ।

अर्जेन्टिनाका खेलाडी मास्चेरानोले डि बस्क भित्र नाइजेरियाका खेलाडीलाई लडाएपछि फलस्वरुप पेनाल्टी पाएको थियो । यदी खेल बराबरीमा टुंगिए अर्जेन्टिनाको विश्वकप यात्रा यहि समाप्त हुने छ ।

प्रतिक्रिया दिनुहोस्