नाइजेरियाको पोष्टमा मेसीको पहिलो गोल



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह डी तर्फको खेलमा नाइजेरिया विरुद्ध अर्जेन्टिनाका लियोनल मेसीले पहिलो गोल गर्दै अग्रता दिलाएका छन् । उनले खेलको १४ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई १–० ले अग्रता दिलाएका हुन् । उनी अन्तिम १६ को ढोकामा प्रबेश गर्न लालायित छ भने उनले यस खेल ३ गोलले जित हासिल गर्नै पर्ने बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्