अष्ट्रेलिया विरुद्ध पेरुको दोस्रो गोल



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह सी तर्फको खेलमा अष्ट्रेलिया विरुद्ध पेरुले दोस्रो गोल गरेको छ । रसियाको फिस्ट रंगशालामा भएको खेलमा पेरुले अष्ट्रेलियालाई २–०ले पछि पारेको छ । खेलको १८ मिनेटमा अग्रता लिएको पेरुले खेलको ५० औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रता लिएको हो । पछिल्लो गोल पेरुका गुइरेरोले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्