डेनमार्क र फ्रान्स बीचको खेल गोल रहित बराबरीमा



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह सी तर्फको डेनमार्क र फ्रान्सबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमो पुगेको छ । लुझनिकी रंगशालामा जारी खेलमा दुबै टोलीले नतिजा निकाल्न नसक्दा गोलरहित बराबरीमा पुगेको छ ।
यसअघि फ्रान्स अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने अंक बटुलेर अन्तिम १६ मा पुग्ने दाउमा डेनमार्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्